दाहाल बिदा हुने भएपछि राष्ट्रियसभामा नयाँ उपाध्यक्ष चयन हुने

लोकपथ
2k
Shares

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २० फागुनमा समाप्त हुने भएपछि नयाँ नेतृत्व चयन गरिने भएको छ ।

उपाध्यक्ष दाहालको कार्यकाल २० फागुनमा सकिएलगत्तै राष्ट्रियसभाका लागि नयाँ उपाध्यक्ष चयन गर्नुपर्ने भएको हो ।

२० फागुनमा चार वर्षे कार्यकाल भएका १९ जना सांसदको कार्यकाल सकिँदै छ, जसको स्थानमा पदपूर्तिका लागि उम्मेदवार मनोनयनको प्रक्रिया जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?