प्रचण्डलाई अमेरिकाको बधाई

लोकपथ
351
Shares

काठमाडौं । अमेरिकाले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहल (प्रचण्ड)लाई बधाई तथा शुभकामना दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो ।

अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?