९ माघ २०७८, आईतवार

‘रेस ३’ पछि के ‘रेस ४’ पनि बनाउलान् सलमान खान?

२०७५,जेष्ठ,२५,शुक्रवार १३:४०

0
Shares

मुम्बई । सलमान खानको आउँदो फिल्म ‘रेस ३’ लाई लिएर फ्यानमा निकै उत्सुकता देखिएको छ । भारतमा मात्र हैन, नेपालमा पनि फिल्मका लागि फ्यान कुरेर बसेका छन् ।

यो मल्टीस्टारर फिल्म यस वर्षको सबैभन्दा चर्चित फिल्ममा एक हो । र फ्यान यसको रिलिजको पर्खाइमा बसेका छन् । सामाजिक सञ्जालमा पनि यो फिल्मलाई लिएर निकै नै चर्चा भइरहेको छ ।
यही बेलामा सलमान खानले ‘रेस ४’ बनाए भने फ्यानको प्रतिक्रिया कस्तो होला?

सलमान यतिबेला फिल्मको प्रचारकै क्रममा व्यस्त छन् । यही दौरानमा उनले ‘रेस ३’ पछि ‘रेस ४’ मा पनि काम गर्ने खुलाएका छन् । सलमानले यो टिममा काम गर्दा आफूलाई रमाइलो लागेको पनि बताएका छन् ।

जहाँ कि, यो फिल्मका निर्माताले भने यो फिल्मका बारेमा कुनै अफिसियल जानकारी गरेका छैनन् । यसअघि रिलिज भएका ‘रेस’ र ‘रेस २’ ले व्यावसायिक रुपमा सफल भएका थिए ।
 

प्रकाशित मिति: २०७५,जेष्ठ,२५,शुक्रवार १३:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लेखक तथा अभियान्ता तसलिमा नसरिन जहिल्यै आफ्नो बोलीका कारण चर्चामा हुन्छिन् । यसपटक उनले सरोगेसीलाई लिएर आफ्नो भनाइ

काठमाडौं । फिल्म ‘पुष्पा स् द राइज’ पछि अभिनेता अल्लु अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् । यही कारण उनले

काठमाडौं । साउथ स्टार धनुष र उनकी पत्नी ऐश्वर्या रजनीकान्त हाल अलग्गिएको घोषणाले चर्चामा छन् । उनीहरूले सामाजिक सञ्जालबाट आफूहरू

काठमाडौं । फिल्ममा आइटम गीत निकै रुचाइने गरिएको छ । एक आइटम नम्बरका लागि अभिनेत्रीहरु करोडौं रुपैंयाँ पारिश्रमिक लिन्छन् ।

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४