मौसममा सुधार, देशमा छैन कुनै उल्लेखनीय मौसमी प्रणाली

लोकपथ
325
Shares

काठमाडौं । सोमबारदेखि देशभरको मौसममा सुधार आएको छ । हाल देशमा कुनै पनि उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । तर उपत्यका र तराईका भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।

दिउँसो देशभर आंशिक बदली रहनेछ भने राति पनि त्यस्तै रहने महाशाखाको पूर्वानुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?