कमल थापासँग होला त राणाको फेरि एकता ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले समान विचार बोक्ने पार्टी र समुहबीच पार्टी एकता गर्न चार सदस्यीय पार्टी एकता विस्तार एवं सहजिकरण सम्पर्क कार्यदल गठन गरेको छ । 

सो पार्टीका बरिष्ठ उपाध्यक्ष दिपक बोहोराको संयोजकत्वमा गठित कार्यदलमा सदस्यहरु उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री सुनील थापा र उच्च उस्तरीय कार्यसम्पादन समितिका सदस्य ठाकुरप्रसाद शर्मा रहेको राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?