२७ श्रावण २०७९, शुक्रवार

कमल थापासँग होला त राणाको फेरि एकता ?

२०७५,जेष्ठ,२५,शुक्रवार ०८:१२

0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले समान विचार बोक्ने पार्टी र समुहबीच पार्टी एकता गर्न चार सदस्यीय पार्टी एकता विस्तार एवं सहजिकरण सम्पर्क कार्यदल गठन गरेको छ । 

सो पार्टीका बरिष्ठ उपाध्यक्ष दिपक बोहोराको संयोजकत्वमा गठित कार्यदलमा सदस्यहरु उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री सुनील थापा र उच्च उस्तरीय कार्यसम्पादन समितिका सदस्य ठाकुरप्रसाद शर्मा रहेको राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले जनाएका छन् ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२५,शुक्रवार ०८:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काे १ नम्बर प्रदेश कमिटी आगामी भदौ महिना संगठन विस्तार र कमिटी निर्माणको

काठमाडौं । राजनीतिमा युवाको सहभागिता सुनिश्चित गर्न फोर एच नेपालले सरकार समक्ष माग गरेको छ । आज (शुक्रवार) अन्तर्राष्ट्रिय युवा

काठमाडौं । आज (शुक्रबार) निर्वाचन आयोगमा चार दल दर्ता भएका छन् । आयोगले दिएको तथ्याङ्क अनुसार संघ तथा प्रदेश सभा

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तय गरेसँगै गाउँदेखि सहरसम्म निर्वाचनको सरगर्मी बढ्न थालेको छ ।

ताजा समाचार

घरबाट चोरी भएको मोटरसाइकल जंगलमा फेला
 २०७९,श्रावण,२७,शुक्रवार २१:११
महाकालीमा डुबेर दुई किशोरी बेपत्ता
 २०७९,श्रावण,२७,शुक्रवार २०:३९
बन्द प्रशिक्षणबाट बाहिरिए पन्ध्र खेलाडी
 २०७९,श्रावण,२७,शुक्रवार २०:०८