साताको अन्तिम दिन सुनको भाउ ५८ हजार ४ सय पुग्यो

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार छापावाल सुनको भाउ  ५८४०० पुगेको छ । यस्तै तेजावी सुन तोलको ५८ हजार १ सय रहेको छ । यसअघि बिहिबार सुन छापावाल सुन तोलको ५८ हजार २ सय  र तेजाबी सुन ५७ हजार ९ सय रहेको थियो । 

आज चाँदीको भाउ तोलाको ७७५ रुपयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?