१२ माघ २०७८, बुधबार

आफ्नै पार्टीका सांसदलाई ‘झापड’

२०७५,जेष्ठ,२५,शुक्रवार ०६:२०

0
Shares

जनकपुर । प्रदेश २ को नेपाल कम्युनिष्ट पार्टीकी सांसद मञ्जु यादवले आफ्नै पार्टीकी एक सांसदलाई झापड हानेकी छिन् । 

मंगलबार प्रदेशसभा बैठक सकिएपछि संसदीय दलको कार्यालयमा तत्कालीन एमालेका समानुपातिक सांसद यादवले धनुषाको क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद किशोरी साहलाई झापड हानेकी हुन् । दलको कार्यालयमा सांसदहरूको योजना टाइप गर्ने क्रममा भएको विवादमा यादवले महतोलाई झापड हानेकी थिइन् । 

सांसद यादवले आफ्नो योजना आफैं टाइप गर्ने बताएपछि यादव र साहबीच विवाद भएको थियो । कम्प्युटर अपरेटरसँग सांसद यादवको सामान्य भनाभन भइरहँदा सांसद साह झोक्किँदै आएर ‘बकबक गर्छुस्, बढी बोले २ झापड हान्छु’ भन्दै झापड नै हानेकी थिइन ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२५,शुक्रवार ०६:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीले पाएको मतबाट एमाले उत्साहित देखिएको छ । एमाले महासचिव शंकर पोखरेलले नतिजाले एमाले आगामी दिनमा

राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी हुनुभएको छ । प्रमुख

निर्वाचन आयोगले बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गरेको छ। नतिजा अनुसार प्रदेश १ मा गोपाल कुमार बस्नेत, सोनाम

काठमाडौं । मधेश प्रदेश सरकारले नाम र राजधानीको विषयमा एकरुपता कामय गर्नका लागि ढाँचा सार्वजनिक गरेको छ। मधेश प्रदेश सरकार

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४