४ माघ २०७८, मंगलवार

मनसुन यसै साता भित्र सुरु हुने

२०७५,जेष्ठ,२५,शुक्रवार ०१:५८

0
Shares

काठमाडौँ – यसै सातादेखि नेपालमा मनसुन सुरु हुने भएको छ । मनसुन सुरु हुनका लागि वायुमण्डलीय अवस्था अनुकूल बन्दै गएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए ।
नेपालमा यसै सातादेखि मौसम सक्रिय हुने उनले बताए । बङ्गालको खाडीबाट नेपालमा पानी पार्ने बादल सक्रिय भएको समेत उनले जानकारी दिए । नेपालमा जुन १० अर्थात् जेठ २७ वरपर मनसुन सक्रिय हुने भए पनि यो वर्ष भने प्रि–मनसुन सक्रिय भएपछि वैशाखदेखि नै पानी परिरहेको छ । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२५,शुक्रवार ०१:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

ताजा समाचार