काठमाडौं । नेकपा माओवादी केन्द्रको मतदाता नामावली सर्वाजनिक भएको छ । माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले १४ औँ महाविधेशन अन्तरगत मतदाता नामावली सर्वाजनिक गरेको हो ।
मतदाता नामावलीमा १ हजार ७४२ जनाको सूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया