१२ माघ २०७८, बुधबार

यार्चा किन्न हेलिकप्टर : एकै दिन डेढ करोडको कारोबार

२०७५,जेष्ठ,२५,शुक्रवार ०१:०८

0
Shares

रुकुम–जिल्लाको बुकीमा यार्चा संकलनसँगै विक्री पनि शुरु भएको छ ।

यस सिजनमा पहिलोपटक बिहीबार हेलिकप्टर लिएर यार्चा खरिद गर्न व्यापारी आएका छन् ।

४ लाख ५० हजार रुपैयाँ तिरेर हेलिकप्टर चार्टर गरी आएका भीमबहादुर ओली, राजन भट्ट र पंकज दवाडीले ७ किलो ८ सय ग्राम यार्चा किनेर काठमाडौं फर्किए ।

बुकीमा प्रतिगोटा ६५० रुपैयाँमा यार्चा खरिद गरेको ओलीले बताए ।

आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२५,शुक्रवार ०१:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४