९ माघ २०७८, आईतवार

प्रतिबन्धित गाडी गुडाउन मन्त्रीको चलखेल !

२०७५,जेष्ठ,२५,शुक्रवार ०१:०१

0
Shares

काठमाडौं– भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २० बर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्न लागेका छन् ।

२० बर्ष नाघेका प्रतिबन्धित सवारीसाधानलाई फेरि सञ्चालनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी मन्त्री महासेठले गरेका छन् ।

विभागले गत चैत १ देखि २० बर्ष पुराना गाडीलाई सार्वजनिक सवारीसाधानलाई देशभर गुडाउन प्रतिबन्ध लगाएको थियो ।

२०७२ चैत १ गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले २० बर्षभन्दा पुराना सम्पुर्ण सर्वाजनिक सवारीसाधन विस्थापन गर्ने निर्णय गरेको थियो , आजको नागरिक दैनिकमा  खबर छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२५,शुक्रवार ०१:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४