धनगढ़ी । सुदूरपश्चिम प्रदेश सरकारले तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आइतबार तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको हो ।
पुस १८ गते आइतबार परेको भुवा पर्वको अवसरमा बिदा दिइएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार अछाम, बाजुरा र बझाङमा बिदा दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया