१ भाद्र २०७९, बुधबार

सुनको मूल्यमा वृद्धि

२०७५,जेष्ठ,२४,बिहीवार ०७:४०

0
Shares

काठमाडौँ । बिहीवार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । 

सुन प्रतितोला ५८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तेजावी सुनको मूल्यप्रतितोला ५७ हजारनौ सय रुपैयाँछ । 

यस्तै चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी अघिल्लो कारोबारमा ७६५ रुपैयाँ प्रतितोला थियो ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२४,बिहीवार ०७:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पछिल्लो तीन वर्षमा करिब ९ अर्ब रुपैयाँको विभिन्न हातहतियार भित्रिएको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०७८.७९

जुम्ला । जुम्लामा उत्पादन हुने अगार्निक तरकारी निर्यातको लागि संकलन गर्न थालिएको छ । स्याउ, ओखर, सिमी, मार्सी धानलगायत कृषिजन्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । विवरण अनुसार अमेरिकी १ डलरको

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ तोकेको छ ।

ताजा समाचार

बालेन र साम्पाङकाे फेुसबुके रमिता !
 २०७९,भाद्र,१,बुधबार २२:००
वडा कार्यालयको पनि शाखा !
 २०७९,भाद्र,१,बुधबार २१:४५