१२ माघ २०७८, बुधबार

सोसोलोजिमा पीएचडीलाई १ करोड मासिक तलब

२०७५,जेष्ठ,२४,बिहीवार ०५:५२

0
Shares

एजेन्सी : अमेरिकी कम्पनीमा सोसोलजिमा पीएचडी पास गरेका लागि १ करोड नेपाली भन्दा बढीको मासिक नोकरी पाइने भएको छ । यो कामका लागि ज्ञान र आत्मविश्वास आवश्यक हुनेछ ।

तर यो काम गर्न मालिकसँग डेटमा जानु पर्ने हुन्छ ।डेटिंग ऐप हिन्ज नामक कम्पनीले  कामका लागि बोससँग डेटिंगमा जानुपर्ने  शर्त राखेको छ ।

तलबका अतिरिक्त रेस्टरन्ट र बार भत्ता पनि पाइन्छ । 

छनौट विधिमा मालिकसँग डेटमा गएर कम्पनीको व्यवसाय राम्रो गर्न सकिने विषयमा विश्वास दिलाउनुपर्ने हुन्छ ।

यसका लागि सम्बन्ध विस्तार गर्ने काममा विशेषता हुनुपर्ने हुन्छ । यो कम्पनीको काम भनेको डेट फिक्स गर्नु, डेटका लागि परफेक्ट लोकेसन पता लगाउनु र कम्युनिकेसन बढाउने काम गर्नु पर्ने हुन्छ ।

हिन्जका कम्युनिकेसन डाइरेक्टरका अनुसार यो कामका लागि आवेदकहरूका लागि सोसोलजिमा पीएचडी हुनुपर्ने तथा प्रेम र यौनसम्बन्धी विषयमा अनुसन्धानात्मक अध्ययनको आवश्यकता हुनेछ ।

अहिले डेटिंग व्यवसाय तीव्रगतिमा फैलिरहेको छ ।
 

प्रकाशित मिति: २०७५,जेष्ठ,२४,बिहीवार ०५:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतले कडा र पर्याप्त सुरक्षा उपस्थिति र कोभिड–१९ नियम पालना गर्दै बुधबार भारतले ७३ औं गणतन्त्र दिवस मनाएको छ ।

काठमाडौं । दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दंगामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । मंगलबार

काठमाडौं । आज भारतका लागि एतिहासिक दिन हो । भारतले आज ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ । आजकै दिनदेखि

भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४