फेसबुकले चिनियाँ कम्पनीसँग डेटा सेयर ग-यो

एजेन्सी : फेसबुकले हुवावेलगायतका चिनियाँ कम्पनीहरूसँग डेटा सेयर गरेको स्वीकार गरेको छ । अमेरिकी गुप्तचरसंस्थाले हुवावेले जासूसी गरेको र यो देशको लागि खतरा रहेको जनाएको थियो ।

फेसबुकले उपभोक्ताको फोनको डेटा दिइएको सर्भरको डेटा नदिइएको जनायो ।

हुवावेले उपभोक्तामा सुधार ल्याउन फेसबुकसँग काम गरिरहेको जनाएको छ ।

फेसबुकमाथि सूचना चुहाएको विषयमा निगरानी गरिएकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?