राजधानीमा पुस ११ देखि जारी माओवादी केन्द्रको महाधिवेशन अन्तरगत बिहीबार ११ बजेदेखि पुनः सुरु हुने बन्दसत्रमा टोली नेताहरुले आफ्नो ब्रिफिङ प्रस्तुत गर्दैछन् । बुधबार ११ नेताले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरेकामा बिहीबार बाँकी १३ समूहका टोली नेताले रिपोर्टिङ गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया