ओली सरकारले ३ महिनामै आफ्नालाई १ करोड बढी बाँड्यो

काठमाडौं– केपी ओली नेतृत्वको सरकारले  उपचार खर्च र आर्थिक सहायताको नाममा तीन महिनामा १ करोड बढी रकम बाँडेको छ ।
प्रधानमन्त्रीमा ओली नियुक्त भएयता मन्त्रिपरिषद् बैठकमार्फत १ करोड बढी आर्थिक सहयोग बाँडिएको हो ।
कतिपय सहयोग लैंगिक हिंसा, बलात्कारका घटनामा पीडित बनेका, विभिन्न आन्दोलनमा घाइते तथा अंगभंग भएकाको जीविकोपार्जनका लागि उल्लेख गरिएपनि बाँकी सहयोग पहुँच र प्रभावका आधारमा बाँडिएको आजको कारोबार दैनिकले खबर छापेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?