पश्चिम सेतीको प्रतिवेदनमा निर्णय भएको छैन  लगानी बोर्ड

काठमाडौँ  – लगानी बोर्डले पश्चिम सेती जलविद्युत् परियोजनाको विकास कर्ता कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेसन सिटिजिआइले बुझाएको प्रतिवेदनका विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ । 

प्रदेश ७ मा अवस्थित ७५० मेगावाट क्षमताको उक्त परियोजना सिटिजिआइले परियोजना आर्थिकरुपमा सम्भाव्य बनाउने विषयमा थप स्पष्ट पत्राचार गरेको र लगानी बोर्डको २५औँ बैठकले सो सम्बन्धमा सुझाव दिन गठित समितिले प्रतिवेदन बोर्डसमक्ष पेश गरेको बोर्डले जनाएको छ । 

    
    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?