रौतहटमा स्कार्पियो दुर्घटना हुँदा ४ जनाको मृत्यु

लोकपथ
140
Shares

काठमाडौं । रौतहटमा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटना भएको छ ।

जन्ती बोकेर फर्किरहेको भारतीय नम्बरप्लेट भएको स्कार्पियो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी अत्य तीन जना घाइते भएका छन् । थप विवरण आउन बाँकी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?