१७ चैत्र २०७९, शुक्रवार

अपांगता भएका व्यक्तिको उच्च शिक्षाका लागि सहयोग

२०७४,आश्विन,२५,बुधबार ०८:३४

0
Shares

पोखरा, २५ असोज ।शारीरिक अपांगता भएका एक व्यक्तिको उच्च शिक्षा अध्ययनका लागि रु एक लाख १३ हजार २६५ सहयोग गरिएको छ ।चितवन निवासी शारीरिक अपांग भरत तमुलाई सो आर्थिक सहयोग गरिएको हो ।तमु धी नेपाल कास्कीको सक्रियतामा विभिन्न तमु महानुभावबाट संकलित उक्त रकम संस्थाकी अध्यक्ष कर्म तमु तथा भरत तमु सहयोग समितिकी संयोजक लक्ष्मी तमुले संयुक्त रुपमा उक्त रकम उनलाई हस्तान्तरण गरेकी हुन ।भरतले गत वर्षको एसईर्ई परीक्षामा मुखमा कलम च्यापेर लेखी उत्तीर्ण भएका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०८:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ शुरु भएको छ । राष्ट्रिय परीक्षा

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

काठमाडौं । बागमती प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई परीक्षा) मा एक लाख एक हजार सात सय ३३ विद्यार्थीले

काठमाडौं । पर्यटन प्रबर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा०नेपाल

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८