१२ मङ्सिर २०७८, आईतवार

अपांगता भएका व्यक्तिको उच्च शिक्षाका लागि सहयोग

२०७४,आश्विन,२५,बुधबार ०८:३४

0
Shares

पोखरा, २५ असोज ।शारीरिक अपांगता भएका एक व्यक्तिको उच्च शिक्षा अध्ययनका लागि रु एक लाख १३ हजार २६५ सहयोग गरिएको छ ।चितवन निवासी शारीरिक अपांग भरत तमुलाई सो आर्थिक सहयोग गरिएको हो ।तमु धी नेपाल कास्कीको सक्रियतामा विभिन्न तमु महानुभावबाट संकलित उक्त रकम संस्थाकी अध्यक्ष कर्म तमु तथा भरत तमु सहयोग समितिकी संयोजक लक्ष्मी तमुले संयुक्त रुपमा उक्त रकम उनलाई हस्तान्तरण गरेकी हुन ।भरतले गत वर्षको एसईर्ई परीक्षामा मुखमा कलम च्यापेर लेखी उत्तीर्ण भएका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०८:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन् । परराष्ट्र मन्त्रालयले हालै जारी गरेको

काठमाडौं । २६/११ मुम्बई आतंकी हमलालाई स्मरण गर्दै राष्ट्रिय एकता अभियानले देशैभर विभिन्न कार्यक्रम गरेको छ । अभियान शुक्रबार काठमाडौंस्तिथ

काठमाडौं । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्डको निर्माण कार्यले तीव्रता पाएको छ । सहायक ठेकेदारले अधकल्चो छाडेर

ताजा समाचार

ओलीद्वारा १८ पदाधिकारीको सूची तयार
 २०७८,मङ्सिर,१२,आईतवार ०७:४३