राष्ट्रिय सम्मेलनअघि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी

लोकपथ
52
Shares

काठमाडौं । नेकपा (माओवादी) केन्द्र को केन्द्रीय समिति बैठक सुरु भएको छ । आजदेखि सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनअघि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पेरिस डाँडामा सुरु भएको हो ।

जारी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी समितिको बैठकको निर्णयलाई अनुमोदन गर्नेछ ।

सम्मेलनको सबै तयारी पूरा भइसकेको छ । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उदघाटन आज अपराह्न ३ बजे प्रज्ञा भवन कमलादीमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?