९ माघ २०७८, आईतवार

भारतसँगका मुख्य दुई मुद्दा, ५० को सन्धि र सीमा विवाद

२०७५,जेष्ठ,२२,मंगलवार ०१:४९

0
Shares

काठमाडौं–नेपाल–भारत सम्बन्धका सबै पक्षबारे छलफल गरेर प्रतिवेदन दिन दुई वर्षअघि गठित प्रबुद्ध व्यक्ति समूह ९इपिजी०को म्याद अब एक महिना बाँकी छ । इपिजीको अन्तिम (नवौँ) बैठक १५ र १६ असारमा काठमाडौंमा बस्दै छ । इपिजीको म्याद आगामी २० असारमा सकिँदै छ ।

बैठकमा दुवै पक्षबीच १९५० को सन्धि प्रतिस्थापन र नेपाल–भारत खुला सीमा नियमनबारे साझा धारणा बन्न सकेमा मात्रै साझा प्रतिवेदन बन्नेछ, आजको नयाँ पत्रिका दैनिकमा  खबर छापिएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२२,मंगलवार ०१:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४