भारतसँगका मुख्य दुई मुद्दा, ५० को सन्धि र सीमा विवाद

काठमाडौं–नेपाल–भारत सम्बन्धका सबै पक्षबारे छलफल गरेर प्रतिवेदन दिन दुई वर्षअघि गठित प्रबुद्ध व्यक्ति समूह ९इपिजी०को म्याद अब एक महिना बाँकी छ । इपिजीको अन्तिम (नवौँ) बैठक १५ र १६ असारमा काठमाडौंमा बस्दै छ । इपिजीको म्याद आगामी २० असारमा सकिँदै छ ।

बैठकमा दुवै पक्षबीच १९५० को सन्धि प्रतिस्थापन र नेपाल–भारत खुला सीमा नियमनबारे साझा धारणा बन्न सकेमा मात्रै साझा प्रतिवेदन बन्नेछ, आजको नयाँ पत्रिका दैनिकमा  खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?