मतदान केन्द्र हटाइयो

RSS
70
Shares

डोटी । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि डोटीको मतदान केन्द्र हटाइएको छ ।

यसअघिका दुई निर्वाचन सिलगढीमा नै सम्पन्न भएको थियो ।

यस पटक मतदान केन्द्र सुदूरपश्चिम प्रदेशसभा भबन कैलालीमा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?