आजको सुनको मूल्य

काठमडौं । आज सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

आज अघिल्ले दिनको तुलनामा सुनको भाउमा कुनै परिवर्तन आएको छैन । यस्तै चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?