डल्लुमा बस्यो एमसीसी अध्ययन कार्यदलको पहिलो बैठक

लोकपथ
721
Shares

काठमाडौं । एमसीसी अध्ययन कार्यदलको पहिलो बैठक बसेको छ ।

कार्यदलका संयोजक तथा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालको निवास डल्लुमा कार्यदलको पहिलो बैठक बसेको हो ।

पुस ४ मा बसेको सत्तारुढ दलको बैठकले खनालको नेतृत्वमा नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?