२ माघ २०७८, आईतवार

रूपन्देहीमा लागुअाैषधसहित ट्याक्सीचालक समातिए

२०७५,जेष्ठ,२१,सोमवार ०३:१६

0
Shares

रुपन्देही : प्रहरीले रूपन्देहीमा लागु अाैषध (ड्रग्स) बोकेको ट्याक्सी चालकलार्इ अस्पताल परिसरबाटै पक्राउ गरेको छ ।

भैरहवाको रानीगाउँस्थित युनिभर्सल मेडिकल कलेज परिसरमा पार्किङ गरिराखेको ग १ ज २७८४ नम्बरको ट्याक्सी र त्यसका चालक ३४ बर्षीय प्रकाश गिरीलार्इ पक्राउ गरिएको रूपन्देही प्रहरीले जानकारी दिएको छ । 

ट्याक्सीभित्र लागुअाैषध डार्इजेपाम, फेनारगन र नुफिमसहित गिरी पक्राउ परेका हुन् ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२१,सोमवार ०३:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

परासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य र शिक्षाको सुधारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । स्वास्थ्य र

रुपन्देही । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मानवअधिकार उल्लंघन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । ७३औँ अन्तर्राष्ट्रिय

काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको प्रदेश अधिवेशनको सरगर्मी बढेको छ । सो क्रममा नेताहरुले संस्थापन र संस्थापन इतर समूहबाट

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत कपिलवस्तुको ६ वटा प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । पाँच

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६