रूपन्देहीमा लागुअाैषधसहित ट्याक्सीचालक समातिए

रुपन्देही : प्रहरीले रूपन्देहीमा लागु अाैषध (ड्रग्स) बोकेको ट्याक्सी चालकलार्इ अस्पताल परिसरबाटै पक्राउ गरेको छ ।

भैरहवाको रानीगाउँस्थित युनिभर्सल मेडिकल कलेज परिसरमा पार्किङ गरिराखेको ग १ ज २७८४ नम्बरको ट्याक्सी र त्यसका चालक ३४ बर्षीय प्रकाश गिरीलार्इ पक्राउ गरिएको रूपन्देही प्रहरीले जानकारी दिएको छ । 

ट्याक्सीभित्र लागुअाैषध डार्इजेपाम, फेनारगन र नुफिमसहित गिरी पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?