आज पनि संसदमा एमाले सांसदको नाराबाजी (लाइभ)

लोकपथ
119
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद बैठकमा नाराबाजी गरिरहेका छन् । संसदको १०औँ अधिवेशनको तेस्रो बैठक बुधबार बसिरहेको छ ।

पहिलो र दोस्रो बैठकमा जस्तै बुधबार बसिरहेको तेस्रो बैठकमा पनि एमाले सांसदहरू रोष्ट्रमअगाडि उभिएर नाराबाजी गरिरहेका हुन् ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले संसदको नवौँ अधिवेशनका सबै बैठकमा पनि नाराबाजी गरेका थिए भने १०औँ अधिवेशनका चालू बैठक पनि अवरोध गरिरहेका छन् ।

https://www.facebook.com/lokpath/videos/1287908141676562

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?