९ माघ २०७८, आईतवार

नुवाकोट गोल्डकपः कास्की सेमिफाइनलमा

२०७५,जेष्ठ,२०,आईतवार १५:००

0
Shares

नुवाकोट – ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)लाई शुन्यका विरुद्ध एक गोल अन्तरले हराउँदै कास्की सेमिफाइनलमा प्रवेश गरको छ ।

बट्टारस्थित खेलमा मैदानमा आज भएको प्रतिस्पर्धामा खेल शुरु भएको तीन मिनेटमा नै कास्की–११ को तर्फबाट मानबहादुर तामाङले गर्नुभएको गोल निर्णायक भएको हो ।
प्रतियोगिताको पहिलो खेलमा नै पराजय व्यहोरेको एपिएफ क्लब प्रतिस्पर्धाबाट बाहिरिएको छ । लिग चरणको पहिलो खेलमा काठमाडौँ–११ लाई हराएको कास्की दोस्रो खेलमा पनि विजयी हुँदै अन्तिम चारमा प्रवेश गरेको आयोजक नुवाकोट जिल्ला फुटबल संघका महासचिव विष्णु चालिसेले जानकारी दिए ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२०,आईतवार १५:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रेपलाञ्चोक । वागमती प्रदेशका नवनियुक्त कृषि तथा पशुुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताएकी छिन् । उनले

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७

मकवानपुर । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले ‘मकवानपुरमा मिडिया’ नामक पुस्तकको आज (बिहीबार) विमोचन गरेका छन् । हेटौँडा उपमहानगरपालिका–५ निवासी

काठमाडौं । बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । बिहीबार बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले करिब

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४