कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

लोकपथ
413
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ ।

एक हजार दुई सय मत गन्दा राजीव विक्रम शाहीले ७१३ मत ल्याएर लिड गरिरहेका छन् भने महिलातर्फ जानकी सिंह ६५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेका छन् ।

१२०० गन्दा कसले कति मत ल्याए ?

१) राजीव बिक्रम शाह ७१३

२) कर्ण ब बुढा ५६१

३) हृदयराम थानी ५७२

४) दिनबनधु श्रेष्ठ ३८९

५) नारायण भट्टराई ९६

महिला तर्फ

१) जानकी सिह ६५९

२) मैना कार्की ५१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?