यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

लोकपथ
42
Shares

काठमाडौं । प्रतिनिधिसभाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८लाई स्वीकृत गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो अध्यादेशलाई स्वीकृत गरेको हो ।

यसअघि सांसद् प्रेम सुवालको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८लाई अस्वीकार गरियोस् भन्ने सूचनालाई बैठकले अस्वीकृत गरेको थियो ।

यसपछि निर्णायार्थ प्रस्तुत गरिएको सो अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?