प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

लोकपथ
126
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

प्रतिनिधिसभाको १०औँ अधिवेशनको दोस्रो बैठक बस्नु अघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक संसद् भवन नयाँबानेश्वरस्थित शंकर हलमा सुरु भएको हो ।

No description available.

मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदको नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?