१ भाद्र २०७९, बुधबार

मिर्मिरे माइक्रोफाइनान्सको शतप्रतिशत सेयर मूल्य समायोजन

२०७५,जेष्ठ,२०,आईतवार ०९:१६

0
Shares

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद सेयरपछि सेयर मूल्य समायोजन भएको छ । 

 आइतबार शतप्रतिशत हकप्रद सेयरपछि सेयर मूल्य समायोजन भएको छ । नेप्सेले समायोजनपछि प्रतिकित्ता एक हजार ७ सय ९५ रुपैयाँ निर्धारण गरेको छ ।

कम्पनीले एक बराबर एक अनुपातमा ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न जेठ १८ गते शुक्रबार सेयरधनी किताब बन्द गरेको थियो । समायोजित मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार सुरू भयो । 

प्रकाशित मिति: २०७५,जेष्ठ,२०,आईतवार ०९:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विराटनगर स्थित ह्यारिसन प्यालेसबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको

काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवारका सदस्यहरुका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोन लोनको सुविधा शुभारम्भ गरेको छ । नबिल फोन

काठमाडौं । बैंक अफ काठमाण्डूले २ भदौदेखि ११ लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई एक

ताजा समाचार

बालेन र साम्पाङकाे फेुसबुके रमिता !
 २०७९,भाद्र,१,बुधबार २२:००
वडा कार्यालयको पनि शाखा !
 २०७९,भाद्र,१,बुधबार २१:४५