मिर्मिरे माइक्रोफाइनान्सको शतप्रतिशत सेयर मूल्य समायोजन

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद सेयरपछि सेयर मूल्य समायोजन भएको छ । 

 आइतबार शतप्रतिशत हकप्रद सेयरपछि सेयर मूल्य समायोजन भएको छ । नेप्सेले समायोजनपछि प्रतिकित्ता एक हजार ७ सय ९५ रुपैयाँ निर्धारण गरेको छ ।

कम्पनीले एक बराबर एक अनुपातमा ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न जेठ १८ गते शुक्रबार सेयरधनी किताब बन्द गरेको थियो । समायोजित मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार सुरू भयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?