११ उम्मेदवारलाई पछि पार्दै मदन कृष्ण श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्यमा विजयी

लोकपथ
427
Shares

कांग्रेस केन्द्रीय सदस्य (अपांगता भएका खुलातर्फ) मदन कृष्ण श्रेष्ठ विजयी भएका छन् । उनी १६४० मतका साथ विजयी भएका हुन् । कांग्रेसले छुट्याएको एक कोटामा १२ जनाको उम्मेदवारी परेकामा उनले ११ जनालाई पछि पार्दै विजय हासिल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?