कांग्रेस महाधिवेशन : खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको हालै सम्पन्न १४औँ महाधिवेशनमा महिला खुलातर्फ नौ सदस्यका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।
२५६५ मतगणना हुँदा डिला संग्रौला पहिलो स्थानमा देखिएकी छन् ।

२५६५ गन्दा कसले कति ल्याए ?

डिला संग्रौला – १२६८

पुष्पा भुषाल – ११९६

आरजु राणा देउवा – १११६

अम्बिका बस्नेत – ९९८

ईश्वरी न्यौपाने – ९८५

सरिता प्रसाईं – ९४९

रमा कोइराला – ८१३

सुशीला ढकाल – ७९४

रंगमती शाही – ७८०

अनिता देवकोटा – ७७४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?