४ माघ २०७८, मंगलवार

सातै प्रदेशका कानून मन्त्रीहरु हेटौँडामा

२०७५,जेष्ठ,२०,आईतवार ०५:४१

0
Shares

काठमाडौं । प्रदेश नं. ३ को अस्थायी राजधानी हेटौंडामा सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरु भेला भएका छन् । 

आइतबार प्रदेश ३ को आन्तरिक मामीला तथा कानून मन्त्रालयको आयोजनामा हेटौँडामा छलफलका लागि मन्त्रीहरु भेला भएका हुन् । प्रदेशका काममा एकरुपता ल्याउन र सहकार्यको वातावरण निर्माण गर्न उक्त छलफलको आयोजना गरिएको हो । 

त्यस्तै छलफलमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसहित १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, २ का ज्ञानेन्द्र यादव, ३ का शालिकराम जमरकट्टेल र ४ का हरिबहादुर चुमान , प्रदेश ५ का कुलप्रसाद केसी, कर्णाली प्रदेशका नरेश भण्डारी र प्रदेश ७ का प्रकाश शाह सहभागी भएका छन् । 

प्रकाशित मिति: २०७५,जेष्ठ,२०,आईतवार ०५:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रेपलाञ्चोक । वागमती प्रदेशका नवनियुक्त कृषि तथा पशुुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताएकी छिन् । उनले

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७

मकवानपुर । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले ‘मकवानपुरमा मिडिया’ नामक पुस्तकको आज (बिहीबार) विमोचन गरेका छन् । हेटौँडा उपमहानगरपालिका–५ निवासी

काठमाडौं । बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । बिहीबार बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले करिब

ताजा समाचार