४ माघ २०७८, मंगलवार

यसरी हुँदैछ संसदमा बजेट छलफल (लार्इभ हेर्नुहोस्)

२०७५,जेष्ठ,२०,आईतवार ०५:३८

0
Shares

काठमाडौं : आगामी आर्थिक बर्षको बजेटमाथि भएको सैद्दान्तिक छलफलका क्रममा उठेका सवालबारे आज अर्थमन्त्री डा= युवराज खतिवडाले प्रतिनिधीसभामा जवाफ दिँदैछन् । राष्ट्रियसभामा शुक्रबार बजेटमाथिको सैद्दान्तिक छलफल सकिएको र शनिबार विदा परेकाले आज ९आर्इतबार० अर्थमन्त्रीले प्रतिनिधीसभामा बजेटमाथि सांसदले गरेका आलोचनाको जवाफ दिने भएका हुन् । 

प्रतिनीधिसभामा भर्इरहेको बजेट छलफलमा सवै सांसदले बोल्न पाएका छैनन् । बोल्न नपाएका सांसदलार्इ आज समय दिने र त्यसपछि अर्थमन्त्रीले जवाफ दिने कार्यसूचीअनुसार अहिले सांसदहरूले अाफ्नो धारणा राखिरहेका छन् । 

सरकारले आगामी आर्थिक बर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रूपैयाँ बराबरको संघीय बजेट ल्याएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२०,आईतवार ०५:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटबाट ४२ करोड ८४ लाख ७९ हजार रुपैयाँ बजेटको कार्यक्रम संशोधन

काठमाडौं । नेपाल आयल निगमले चालू आर्थिक वर्षको ६ महिनाको अवधीमा १९ अर्ब २६ करोड घाटा व्यहोरेको तथ्यांक सार्वजनिक गरेको

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ५

ताजा समाचार