यसरी हुँदैछ संसदमा बजेट छलफल (लार्इभ हेर्नुहोस्)

काठमाडौं : आगामी आर्थिक बर्षको बजेटमाथि भएको सैद्दान्तिक छलफलका क्रममा उठेका सवालबारे आज अर्थमन्त्री डा= युवराज खतिवडाले प्रतिनिधीसभामा जवाफ दिँदैछन् । राष्ट्रियसभामा शुक्रबार बजेटमाथिको सैद्दान्तिक छलफल सकिएको र शनिबार विदा परेकाले आज ९आर्इतबार० अर्थमन्त्रीले प्रतिनिधीसभामा बजेटमाथि सांसदले गरेका आलोचनाको जवाफ दिने भएका हुन् । 

प्रतिनीधिसभामा भर्इरहेको बजेट छलफलमा सवै सांसदले बोल्न पाएका छैनन् । बोल्न नपाएका सांसदलार्इ आज समय दिने र त्यसपछि अर्थमन्त्रीले जवाफ दिने कार्यसूचीअनुसार अहिले सांसदहरूले अाफ्नो धारणा राखिरहेका छन् । 

सरकारले आगामी आर्थिक बर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रूपैयाँ बराबरको संघीय बजेट ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?