१२ माघ २०७८, बुधबार

कर विभागको करोडपति बनाउने योजना

२०७५,जेष्ठ,२०,आईतवार ०३:४५

0
Shares

एजेन्सी : भारतको करा विभागले जनताका लागि करोडपति बनाउने योजना ल्याएको छ ।

कर सम्बन्धी ठोस जानकारी दिने व्यक्तिले विभागलाई  जानकारी दिए वापत करोड भारु पुरस्कार पाउने योजना सार्वजनिक गरेको छ ।

बेनामी कारोबार वा सम्पत्तिबारेमा जानकारी दिने व्यक्तिले एक करोडसम्म  कमाउने छन् ।

यसैगरी कालोधन जमा गरेको जानकारी दिनेलाई ५ करोडसम्म रकम दिइने छ ।

यो इनकम टयाक्स न्फोम्र्यान्टस रिवार्ड स्किम अन्तर्गत योजना बनाइ सार्वजनिक गरिएको छ ।

यो जानकारी स्वेदशी वा विदेशी  कसैले पनि दिए उनले यो रकम पाउने भएका छन् ।
 

प्रकाशित मिति: २०७५,जेष्ठ,२०,आईतवार ०३:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतले कडा र पर्याप्त सुरक्षा उपस्थिति र कोभिड–१९ नियम पालना गर्दै बुधबार भारतले ७३ औं गणतन्त्र दिवस मनाएको छ ।

काठमाडौं । दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दंगामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । मंगलबार

काठमाडौं । आज भारतका लागि एतिहासिक दिन हो । भारतले आज ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ । आजकै दिनदेखि

भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४