कर विभागको करोडपति बनाउने योजना

एजेन्सी : भारतको करा विभागले जनताका लागि करोडपति बनाउने योजना ल्याएको छ ।

कर सम्बन्धी ठोस जानकारी दिने व्यक्तिले विभागलाई  जानकारी दिए वापत करोड भारु पुरस्कार पाउने योजना सार्वजनिक गरेको छ ।

बेनामी कारोबार वा सम्पत्तिबारेमा जानकारी दिने व्यक्तिले एक करोडसम्म  कमाउने छन् ।

यसैगरी कालोधन जमा गरेको जानकारी दिनेलाई ५ करोडसम्म रकम दिइने छ ।

यो इनकम टयाक्स न्फोम्र्यान्टस रिवार्ड स्किम अन्तर्गत योजना बनाइ सार्वजनिक गरिएको छ ।

यो जानकारी स्वेदशी वा विदेशी  कसैले पनि दिए उनले यो रकम पाउने भएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?