काठमाडौं । नेपाली राष्ट्रिय महिला र पुरुष भलिबल टोली आज सोमबार बंगलादेश प्रस्थान गरेका छन् ।
ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागिता जनाउन नेपाली टोली ढाका गरेका हुन् ।

नेपाली टोलीलाई भलिबल संघले आइतबार नै बिदाइ गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया