काँग्रेसको केन्द्रीय सदस्यमा सञ्जय गौतम विजयी भएका छन् ।
उनी १८६७ मतका साथ काँग्रेसको खुलातर्फको केन्द्रीय सदस्यमा विजयी भएका हुन् । आइतबार पार्टी कार्यालय सानेपामा खुलातर्फको केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको थियो ।
पूर्वमन्त्री समेत रहेका उनले गत निर्वाचनमा वामदेव गौतमलाई हराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया