काठमाडाैं । नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न खुला केन्द्रीय सदस्यको मतगणनाअनुसार दोलखाका उनी २२७९ मतका साथ विजयी भएका हुन् ।
उनी कृष्ण प्रसाद सिटौलाको कोटाबाट शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया