नेविसंघका अध्यक्ष कांग्रेस केन्द्रीय सदस्यमा विजयी

लोकपथ
133
Shares

नेविसंघका अध्यक्ष राजीव ढुंगाना कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न खुला केन्द्रीय सदस्यको मतगणनाअनुसार उनी १८९६ मतका साथ विजयी भएका हुन् । यसैगरी नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्ले पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?