केन्द्रीय सदस्यमा एनपी साउदले पाए सर्वाधिक दोस्रो मत

लोकपथ
70
Shares

काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा एनपी साउदले २९३७ मत पाएका छन् । यो उनको दोस्रो लोकप्रिय मत हो ।

आइतबार कांग्रेस कार्यालय सानेपामा सम्पन्न मतगणनामा सबैभन्दा धेरै मत भने शशांक कोइरालाले ३८३६ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?