काठमाडौं–नेपाल प्रहरीका ५५ इन्सपेक्टरहरुलाई डिएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिको शनिबार बसेको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम (४) को प्रावधानअनुसार बढुवा सिफारिश गरेको हो ।
यस्तो छ सूची



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया