२८ डिएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं–नेपाल प्रहरीका २८ डिएसपी एसपीमा बढुवा सिफारिस भएका छन् ।
 बढुवा समितिको शनिबार बसेको बैठकले उनीहरुको बढुवा सिफारिस गरेको हो ।
प्रहरी नियमावली, २०७१  (संशोधन सहित) को नियम २७ को उप–नियम (४) को प्रावधानअनुसार  बढुवा सिफारिश गरेको  प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?