शशांकलाई पछ्याउँदै एनपी साउद, कसले कति मत पाए ? (सूचीसहित)

लोकपथ
3.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको ३५ खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । निर्वाचन समितिले साढे ३ बजेसम्म २९९३ मत गनिसकेर परिणाम सार्वजनिक गरेको छ ।

२९९३ मत गन्दा शशांक कोइराला नै शीर्ष स्थानमा छन् । दुई नम्बरमा एनपी साउद छन् । एनपीलाई गृहमन्त्री बालकृष्ण खाँडले पछ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?