विश्वप्रकाश शर्माले लिए सिटौलासँग आशीर्वाद

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलाबाट बधाई तथा आशीर्वाद लिएका छन् ।

महामन्त्री शर्माले आइतबार सिटौला निवास पुगेर सिटौलासँग आशीर्वाद लिएका हुन् ।

शर्मा नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?