बालुवाटारमा सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक

लोकपथ
238
Shares

काठमाडौं । सत्ता गठबन्धनमा रहेका पाँच दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेदेखि बैठक बसिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आइतबार सर्वदलीय बैठक बस्दै छ।

त्यसअघि सत्ता गठबन्धनको बैठक बस्न लागेको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले लोकपथलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?