आहा ! याेमरी (फोटोफिचर)

लोकपथ
156
Shares

काठमाडौं । आइतबार नेवार समुदायले याेमरी पुन्ही मनाइरहेका छन् । सरकारले आइतबार धान्यपूर्णिमा र याेमरी पुन्हीको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ भने उपत्यकाबाहिर सम्बन्धित सुमुदायलाई मात्र बिदा दिएको छ ।

काठमाडौं उपत्यकामा नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन् । यसदिन चामलको पिठो, खुवा, सख्खर र तिलबाट मनाइने यमरी खाने चलन छ ।

यसदिन योमरी बनाउन बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने चलन छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?