९ माघ २०७८, आईतवार

एक पटक हारेपनि, विजय टाढा छैनः नेता गुरुङ

२०७५,जेष्ठ,१९,शनिवार १४:२६

0
Shares

स्याङ्जा – नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले काँग्रेसको भातृ संगठनका रुपमा रहेका नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्तालाई गुट उपगुट नभनी अगाडि बढ्न आग्रह गरेका छन् ।

“तपाईँहरुले नेतृत्व गरेको संघसंगठन बलियो हुनुपर्छ”–स्याङ्जामा नेविसंघले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता गुरुङले भने, “संघसंगठन बलियो बनाउने र सबैको बनाउने हो भने आज नै गुट उपगुट नभनेरै निरन्तर रचनात्मक कार्यहरुमा अगाडि बढ्नुहोस् ।”

पार्टीमा देखिएको गुट उपगुटलाई अन्त्य गरेर काँग्रेसलाई सबै अट्ने सिँगो पार्टी बनाउनु आजको आवश्यकता भएको नेता गुरुङको भनाइ थियो । पार्टीलाई माथिदेखि तल्लो तहसम्मनै सुधार गर्दै गएमा विजय टाढा नभएको दाबी गरे ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१९,शनिवार १४:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सत्तारुढ गठबन्धनबीच संविधानसँग बाझिएका कानुनमा संशोधन गरेर नयाँ चुनाव गराउने सहमति भएको छ । यस सहमति सँगै आगामी वैशाखका लागि

मधेस सरकारले प्रदेशको नाम र स्थायी राजधानीबारेको सूचना राजपत्रमा पुन : प्रकाशन गरेको छ । प्रदेशको नाम र स्थायी राजधानी

सत्ता गठबन्धनका पाँच दलले माघ १२ गते हुन गएको राष्ट्रिय सभाको निर्वाचनमा गठवन्धनका उम्मदवारलाई विजयी बनाउन संयुक्त अपिल जारी गर्ने

कानुनविद्हरुले स्थानीय तहको निर्वाचनबारे संविधानसँग बाझिएका सबै कानुन संशोधन गर्न सत्तारुढ दलहरुलाई सुझाव दिएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनले आईतबार

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४