भोलि त्रिविको ४७औँ दीक्षान्त समारोह

लोकपथ
234
Shares
sf7df8f}F, # k’; . k’nrf]sl:yt OlGhlgol/ª SofDk;sf] xftf leq ePsf] lqe”jg ljZjljBfnosf] $%cf}+ bLIffGt ;df/f]xdf pkl:yt 5fqfx? 6f]kL p8fP/ v’;L JoQm ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भोलि सोमबार ४७औँ दीक्षान्त समारोह मनाउन लागेको छ ।

त्रिवि परीक्ष नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ ।

प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?